Lami Nepal
लमी नेपालमा, हामी तपाईंलाई व्यावसायिक मिलन, मिडिया सहयोग, र गोप्य परामर्शहरू मार्फत उपयुक्त साथीहरूसँग जोड्न मद्दत गर्दछौं।
Register Nowहामी तपाईंको रुचि अनुसार उपयुक्त साथीहरूसँग परिचय गराउँछौं।
हाम्रा विशेषज्ञहरूसँग निजी रूपमा कुरा गर्नुहोस् र सही मार्गदर्शन पाउनुहोस्।
हामी तपाईंको प्रोफाइल राम्रोसँग बनाउन मद्दत गर्दछौं र पेशेवर फोटोग्राफी/भिडियोग्राफी सेवा प्रदान गर्दछौं।
कानुनी रूपमा मान्यता प्राप्त विवाह सम्बन्धी सम्पूर्ण प्रक्रियाको व्यवस्थापन र सहयोग।
कानुनी रूपमा शान्तिपूर्ण सम्बन्ध विच्छेद गर्न आवश्यक सम्पूर्ण सहयोग र परामर्श सेवा।
अनुभवी परामर्शदाताहरूद्वारा वैवाहिक समस्याको समाधान र सम्बन्ध सुधारको लागि विशेषज्ञ सल्लाह।
विशाल सभाकक्ष देखि आत्मीय सभासम्म, विभिन्न क्षमताका उत्कृष्ट ब्यान्केट र पार्टी प्यालेसहरूको व्यवस्थापन।
विवाह तथा अन्य शुभ कार्यहरूका लागि आवश्यक सम्पूर्ण पूजा सामग्री एकै ठाउँमा उपलब्ध गराउने सेवा।
बेहुला–बेहुलीको डेकोरेशनका लागि चाहिने सम्पूर्ण सामग्री भाडामा उपलब्ध गराउने सेवा।
हाम्रो लमी नेपाल प्रा.लि नेपालमा विवाहयोग्य उमेरका युवा तथा युवतीहरूलाई एकअर्कासँग जोड्ने पुलको रूपमा कार्य गर्दछ।
हामी परम्परागत मूल्यमान्यता र आधुनिक प्रविधिको संगमका रूपमा सेवा प्रदान गर्दछौँ। हाम्रो मुख्य उद्देश्य योग्य जीवनसाथीको खोजीमा रहेका व्यक्तिहरूलाई विश्वसनीय, सुरक्षित र प्रभावकारी माध्यम उपलब्ध गराउनु हो।
हामीले ग्राहकहरूको आवश्यकता र प्राथमिकता बुझी उनीहरूको लागि उपयुक्त सम्बन्ध स्थापित गर्न मद्दत गर्दछौँ। यसका लागि हामीले विस्तृत प्रोफाइलहरू, परामर्श सेवाहरू, र गोपनीयतामा आधारित मिलान प्रक्रिया अपनाउनेछौँ। हाम्रो कम्पनीले सामाजिक मूल्य र नैतिकतालाई उच्च प्राथमिकता दिँदै नेपाली समाजको लागि स्वस्थ र दिगो वैवाहिक सम्बन्ध निर्माणमा योगदान पुर्याउनेछ।
हाम्रो कम्पनी आधिकारिक रुपमा नेपालको कानुन बमोजिम वि. सं 2077 सालमा स्थापित संस्था हो ।
Managing Director
Astrologer and Vastu Specialist
Legal Advisor
IT Technician
Match Maker
Match Maker
Match Maker
Database Management
Match Maker
Kathmandu, Nepal
Sunday - Friday
10:00 AM - 5:00 PM