Logo Lami Nepal
arrow_back

Terms of Service सेवाका सर्तहरू

१. कम्पनीको परिचय (Introduction to the Company)

लमी नेपाल प्रा.लि. (Lami Nepal Pvt. Ltd.) नेपालमा विवाहयोग्य उमेरका व्यक्तिहरूलाई एकअर्कासँग जोड्ने उद्देश्यले स्थापित एक संस्था हो। हामी परम्परागत मूल्यमान्यता र आधुनिक प्रविधिको संयोजनमा सेवाहरू प्रदान गर्दछौं। हाम्रो मुख्य लक्ष्य योग्य जीवनसाथीको खोजीमा रहेका व्यक्तिहरूलाई विश्वसनीय, सुरक्षित र प्रभावकारी माध्यम उपलब्ध गराउनु हो।

हामी ग्राहकहरूको आवश्यकता र प्राथमिकता बुझी उनीहरूको लागि उपयुक्त सम्बन्ध स्थापित गर्न मद्दत गर्दछौं। यसका लागि हामी विस्तृत प्रोफाइलहरू, परामर्श सेवाहरू, र गोपनीयतामा आधारित मिलान प्रक्रिया अपनाउँछौं। हाम्रो कम्पनीले सामाजिक मूल्य र नैतिकतालाई उच्च प्राथमिकता दिँदै नेपाली समाजको लागि स्वस्थ र दिगो वैवाहिक सम्बन्ध निर्माणमा योगदान पुर्याउनेछ।

लमी नेपाल प्रा.लि. नेपाल सरकारको प्रचलित कानुन बमोजिम वि. सं. २०७७ सालमा आधिकारिक रूपमा स्थापित संस्था हो।

२. प्रयोगकर्ताको कबुलियतनामा (User Declaration and Agreement)

लमी नेपालमा आफ्नो प्रोफाइल दर्ता गर्नुअघि, प्रयोगकर्ताले तल उल्लेखित सेवाका सर्तहरू र गोपनीयता नीतिहरू ध्यानपूर्वक पढेको, बुझेको र पूर्ण रूपमा सहमत भएको घोषणा गर्दछ।

Before registering their profile at Lami Nepal, the user declares that they have carefully read, understood, and fully agreed to the following Terms of Service and Privacy Policy.

२.१ विवरणको सत्यता (Accuracy of Information)

प्रयोगकर्ताद्वारा प्रदान गरिएका सम्पूर्ण व्यक्तिगत, पारिवारिक, शैक्षिक, पेशागत तथा अन्य विवरणहरू सत्य, प्रामाणिक र हालसालै अद्यावधिक गरिएको हुनुपर्छ।

All personal, family, educational, professional, and other information provided by the user must be true, authentic, and up-to-date.

यदि कुनै पनि विवरण झूटो, भ्रमपूर्ण वा अपूर्ण पाइएमा, लमी नेपालले सम्बन्धित सेवा स्वतः रद्द गर्ने अधिकार राख्दछ। यस्तो अवस्थामा, प्रयोगकर्ता प्रचलित कानुन बमोजिम हुने कुनै पनि सजायको लागि जिम्मेवार हुनेछ।

Should any information be found false, misleading, or incomplete, Lami Nepal reserves the right to automatically cancel the associated services. In such an event, the user shall be liable for any penalties under prevailing laws.

२.२ सेवा सर्त र गोपनीयता नीतिको पालना (Adherence to Service Terms & Privacy Policy)

प्रयोगकर्ताले लमी नेपालको सेवा सर्तहरू र गोपनीयता नीति पूर्ण रूपमा पढेको र ती सर्तहरू पालना गर्न सहमत भएको स्वीकार गर्दछ।

The user acknowledges that they have fully read and understood Lami Nepal’s Terms of Service and Privacy Policy and agrees to abide by them.

प्रयोगकर्ताको व्यक्तिगत विवरण गोप्य रूपमा राखिनेछ र कम्पनीको नीति अनुसार मात्र प्रयोग गरिनेछ।

My personal information will be kept confidential and used strictly in accordance with the company’s policies.

२.३ व्यक्तिगत विवरणको प्रयोग स्वीकृति (Consent for Use of Personal Information)

प्रयोगकर्ताले आफ्नो नाम, उमेर, लिङ्ग, शिक्षा, पेशा, सम्पर्क विवरण, फोटो तथा अन्य आवश्यक विवरणहरू लमी नेपालले विवाह मिलाउने प्रयोजनका लागि प्रयोग गर्न सक्ने कुरामा स्वीकृति दिन्छ।

The user consents to Lami Nepal’s use of their name, age, gender, education, occupation, contact details, photograph, and other relevant information for matrimonial purposes.

२.४ शुल्क, रद्द तथा फिर्ता नीति (Fees, Cancellation & Refund Policy)

प्रयोगकर्ताले सेवा शुल्क, सेवा रद्द गर्ने र शुल्क फिर्ता सम्बन्धी नीतिहरू बुझेको र ती नीतिहरूमा पूर्ण रूपमा सहमत भएको स्वीकार गर्दछ।

I have understood the service fees, cancellation, and refund policies and fully agree to them.

२.५ विशेष अवस्था तथा कानुनी प्रक्रिया (Special Cases & Legal Process)

कुनै आकस्मिक अवस्था (जस्तै: प्राविधिक त्रुटि, डेटा उल्लंघन, वा सरकारी आदेश) को कारणले विवरण सार्वजनिक भएमा, कम्पनीले लिने आवश्यक कदमहरूमा प्रयोगकर्ता सहमत छ।

In case of unforeseen circumstances (e.g., technical issues, data breach, or government orders) leading to the disclosure of information, the user agrees to abide by the necessary actions taken by the company.

साथै, कुनै विवाद उत्पन्न भएमा, नेपाल सरकारको प्रचलित कानुन अनुसार समाधान गरिनेछ भन्ने कुरा प्रयोगकर्ता स्वीकार गर्दछ।

Furthermore, the user accepts that any dispute arising shall be settled in accordance with the prevailing laws of Nepal.

२.६ स्वतन्त्र र स्वेच्छिक सहमति (Free & Voluntary Consent)

प्रयोगकर्ताले यो कबुलियतनामा आफ्नो पूर्ण होशहवासमा, कुनै पनि दबाब वा प्रभाव बिना, स्वेच्छाले प्रदान गरेको घोषणा गर्दछ।

The user declares that they are submitting this declaration in full consciousness, voluntarily and without any pressure or influence.

३. सर्त र अवस्था (Terms and Conditions)

हाम्रो वेबसाइट प्रयोग गर्नुअघि ग्राहकहरूले निम्न सर्त र अवस्थाहरू राम्ररी पढ्नुपर्नेछ। यी सर्तहरूले कम्पनी र ग्राहकबीचको सम्बन्ध, अधिकार, र जिम्मेवारीहरू निर्धारण गर्दछन्।

४. सेवा शुल्क (Service Charges)

  1. रजिस्टर शुल्क (रु 5000): एकपटकको नफिर्ता शुल्क। हजुरको जानकारी अनुसार उपयुक्त विवरण मिलान गर्नेछौं र मिल्दा Meeting तथा Contact Sharingको व्यवस्था गरिनेछ।

    नोट: प्रत्येक Matching विवरणको Contact Sharing गर्दा रु 500 काटिनेछ। यसरी रु 5000 ले अधिकतम 10 Matching विवरणसँग संवाद गर्न सक्नुहुन्छ।

  2. Meeting पछि सेवा शुल्क (रु 20,000): दुवै पक्षको सहमतिमा विवाह Confirm भएपश्चात देय हुने शुल्क।

५. शुल्क फिर्ता नीति (Refund Policy)

६. गोपनीयता नीति (Privacy Policy)

७. व्यक्तिगत विवरणको अनधिकृत प्रयोग (Unauthorized Use of Personal Information)

८. विशेष अवस्था (In Special Circumstances)

९. प्रयोगकर्ता जिम्मेवारी र डेटा आदान–प्रदान (User Responsibilities and Data Exchange)

९.१ जानकारीको सहीपन (Accuracy of Information)

हामीले प्रदान गर्ने र अर्को पक्षबाट प्राप्त हुने सबै विवरणहरू सत्य, सटीक र भरपर्दो हुनु पर्नेछ।

दुवै पक्षले दिएको जानकारीको सहीपनको जिम्मेवारी आफू–आफैले लिनेछन्।

९.२ डेटा आदान–प्रदान (Data Exchange)

दुवै पक्षबीच प्रोफाइल मिलेको र दुवैले सहमति जनाएपछि मात्र फोन नम्बर वा सम्पर्क विवरण आदान–प्रदान गरिन्छ।

डेटा आदान–प्रदान पूर्ण रूपमा आपसी सहमति मा आधारित हुन्छ।

९.३ नम्बर साटासाट पछि हुने कुराकानी (After Number Exchange)

नम्बर साटासाट भएपछि:

  • दुवै पक्षबीच हुने फोन/मेसेज,
  • भेटघाट,
  • छलफल,
  • सम्बन्धबारे निर्णय,
  • कुनै पनि सहमति वा असहमति

यी सबै दुवै पक्षको व्यक्तिगत जिम्मेवारी मा पर्नेछन्।

Lami Nepal Pvt. ltd यसपछिका कुनै पनि गतिविधिमा जिम्मेवार हुँदैन।

९.४ दायित्व (Liability)

नम्बर आदान–प्रदानपछि:

  • गलतफहमी
  • विवाद
  • व्यक्तिगत, भावनात्मक वा आर्थिक असर
  • कुनै पनि प्रकारको समस्या

पर्ने हो भने त्यसको जिम्मेवारी दुवै पक्ष स्वयंको मात्र हुनेछ। हाम्रो प्लेटफर्मको भूमिका केवल परिचय गराउने (matching) सम्म सीमित हुन्छ।

९.५ सावधानी (User Responsibility)

सम्पर्क सुरु गरेपछि दुवै पक्षले:

  • सावधानीपूर्वक,
  • समझदारीका साथ,
  • आफ्नो निर्णय अनुसार मात्र

अगाडि बढ्नु पर्नेछ।

९.६ सहमति (Acceptance)

Lami Nepal का, सबै सदस्यहरूले यो Policy पढेको, बुझेको र स्वीकार गरेको मानिनेछ।

Company Documents