34 yrs brahman boy

34 yrs brahman boy

उमेर: करिब ३४–३५ वर्ष
जात: ब्राह्मण
गोत्र: आत्रेय
राशी: वृश्चिक

शिक्षा: BICT (Bachelor in Information Communication Technology)
पेशा / काम: शिक्षक

उचाइ / तौल: ५ फिट ८ इन्च / ७५ के.जी.
खानपान: मांसाहारी

घर ठेगाना: लमही–१, दाङ

परिवार अवस्था: एकल
परिवार सदस्य संख्या: ४ जना

💍 विवाह सम्बन्धी जानकारी

विवाह गर्न मिल्ने थर:
– पौडेल बाहेक सबै ब्राह्मण

विवाह गर्न नमिल्ने थर:
– पौडेल

🔍 चाहिएको वधु (Requirement)

उमेर अन्तर: ± ५ वर्ष

उचाइ: ५ फिट ५ इन्चदेखि ५ फिट ७ इन्चसम्म

शिक्षा: स्नातक तह अध्ययन गरेको

रोजगारी / पढाइको स्तर: राम्रो

बसोबास: स्वदेश वा विदेश दुवै स्वीकार्य

परिवारलाई महत्त्व दिने स्वभाव

LUB135