Brahman kta 40 yrs

Brahman kta 40 yrs

lub130
उमेर: ४० वर्ष
जात: ब्राह्मण
शिक्षा: +२ उत्तीर्ण

घर पर्ने जिल्ला: मोरङ (विराटनगर)

विवाहको चाहना:
– बुझ्ने र समझदार परिवारको केटी चाहिएको
– जात जुनसुकै भए पनि स्वीकार्य
– सम्बन्धविच्छेद भएको भए पनि स्वीकार्य (तर सन्तान नभएको र पूर्ण रूपमा डिभोर्स क्लियर भएको हुनुपर्ने)