acharya kt 20 years

acharya kt 20 years

धर्म: हिन्दु

देश: नेपाल

जात: बाहुन (उपाध्याय)

ठेगाना: बिर्तामोड–९, झापा

जन्म मिति तथा स्थान: २०६२/०६/०२, झापा

काम: विद्यार्थी

शिक्षा: स्नातक अध्ययनरत (English र Journalism)

गोत्र: कौडिन्य

मावली: पोखरेल

विवाह गर्न मिल्ने थर: सबै

विवाह गर्न नमिल्ने जात/थर: आचार्य र पोखरेल

उचाइ: ५ फिट ४ इन्च

खानपान: नन–भेज

परिवार सदस्य: ४ जना (बुवा, आमा, भाइ)

राशि: मकर

गण: मानव

रुचि: घुम्न जान मन पर्ने

अतिरिक्त चाहना/अपेक्षा:

उपाध्याय भए पनि जातको खासै मतलब छैन

दुबई जान मिल्ने, केटा आर्थिक रूपमा स्थिर र कमाइ गर्न सक्ने होस्

सकेसम्म विदेश नजाने, नेपालमै काम गरेर बस्ने

केटीको उमेर २० वर्ष, केटाको उमेर ३० वर्ष ननाघेको होस्