LDG227 Divorce Chhetri Women
३९ वर्षिय MBBS डाक्टर डिभोर्स छेत्रि महिला को लागि सुहाउदो पुरुषको खोजि
चाहिने: उमेर ४० देखि ५५ सम्म बिदेशमा बसोवास गर्दै आएको ब्याचलर ,मास्टर अथवा त्यो भन्दा बढि पढाइ गरेको पुरुषको खोजि
उहाको बारेमा थप जानकारी लिनको लागि हाम्रो सम्पर्क नम्बर वा Whatsapp , Viber मा म्यासेज गर्नु होला